हिन्दी गित “तुम हि आना” बाेलकाे गितकाे कभर म्युजिक भिडियाे बजारमा सार्वजानिक भएकाे छ ।
सिराेज दाहाल र मेनुका माझिकाे अभिनय र सचित खड्काकाे निर्देशन मा हिन्दी कभर भिडियाे “तुम हि आना “भिडियाे सार्वजानिक भएकाे हाे ।
भिडियाे यहाँ हेर्नुहाेस :-
https://m.youtube.com/watch?feature=youtu.be&v=Jxx_QShfDjw
सिल्भर साईन युटुव च्यानलबाट बजारमा अाएकाे कभर गितकाे सम्पादन रविन्द्र खड्काले गरेका छन भने छायांकन अशाेक रंजितकाे रहेकाे छ ।
“तुम हि अाना” गित जुविन नाैटियलले गाएका हुन भने पायल देवले संगित भरेका थिए।