“टोले गुन्डा परिसर काठमान्डौ को फन्दामा”
महानगरीय प्रहरी परिसर काठमान्डौ को कमान्ड समालेका प्रहरी वरिष्ठ उपरिक्षक असोक सिंहको टोलिले काठमान्डौ मा रहेका गुन्डा नाइके तथा टोले गुन्डाको अप्रेसन अघि बढाएको छ।
काठमाडौं जिल्ला कलंकी १४ नैकाव ,स्युचाटार लगायतका क्षेत्रमा व्यापार ,हाेटल व्यवसायि जग्गा काराेबारी गर्ने व्यक्तिलाई धम्काई रकम असुल्ने टाेले गुण्डालाई पक्राउ गरेकाे छ
विशेष सुचनाकाे अाधारमा काठमाण्डाै जिल्ला १४ खड्का गांउ बस्ने सुरू भन्ने बर्ष ३३ को सुयं नारायण शर्मा लाई कंलकीबाट पक्राउ गरिएकाे हाे । थप अनुसन्धान भई रहेकाे वरिष्ठ उपरिक्षक सिंहले बताउनु भयाे ।