सिराेज दाहाल र मेनुका माझिकाे अभिनयमा “तुम हि आना” हिन्दी गितकाे कभर म्युजिक सार्वजानिक

  •   काभ्रे
  •   १५ मंसिर २०७७, सोमबार
  •   खबर न्युज नेपाल
0Shares

हिन्दी गित “तुम हि आना” बाेलकाे गितकाे कभर म्युजिक भिडियाे बजारमा सार्वजानिक भएकाे छ ।
सिराेज दाहाल र मेनुका माझिकाे अभिनय र सचित खड्काकाे निर्देशन मा हिन्दी कभर भिडियाे “तुम हि आना “भिडियाे सार्वजानिक भएकाे हाे ।

भिडियाे यहाँ हेर्नुहाेस :-
https://m.youtube.com/watch?feature=youtu.be&v=Jxx_QShfDjw

सिल्भर साईन युटुव च्यानलबाट बजारमा अाएकाे कभर गितकाे सम्पादन रविन्द्र खड्काले गरेका छन भने छायांकन अशाेक रंजितकाे रहेकाे छ ।
“तुम हि अाना” गित जुविन नाैटियलले गाएका हुन भने पायल देवले संगित भरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *