२०८२ माघ २६, सोमबार ००:३३
सुजता श्रेष्ठ
झिगु नेवा समाज साईप्रसकाे उद्घाटन कार्यक्रम सम्पन्न भएकाे छ । साईप्रसकाे मुख्य शहर निकाेसियामा सन् २०२६ february 8 अर्थात वि.स २०८२ माघ २५ गते आईतवारका दिन विधिवत रूपमा संस्थाकाे उद्घाटन भएकाे आयाेजकले बताएकाे छ ।
साईप्रसमा कामकाे शिलशिलामा नेपालबाट आएर छरिएर बस...