काठमाडौं

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री वितरण गरिरहेका सहयोगी संस्थाहरुले सशस्त्र प्रहरी बलका लागि स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ।
स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मी सहित फ्रन्टलाइनमा क्रियाशील हरुका लागि सेवारत प्रारम्भ नामक सामाजिक संस्था र आनी छोइङ डोल्मा फाउण्डेशनले सशस्त्र प्रहरीलाइ अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको हो ।