वान किलाे फाईन गाेल्ड लेखिएकाे पहेलाे धातु सहित २ जना पक्राउ/सिन्धुपाल्चोक

  •   काभ्रे
  •   २६ आश्विन २०७७, सोमबार
  •   खबर न्युज नेपाल
0Shares

ठगि गर्नेे व्यक्ति पक्राउ :- वान किलाे फाईन गाेल्ड लेखिएकाे पहेलाे धातु सहित २ जना पक्राउ


असाेज २६ गते

सिन्धुपाल्चोक जिल्ला सुनकाेशी गा.पा ७ डेढ किलाेबाट जामुने जाने बाटाेमा सुन जस्तै देखिने धातुकाे काराेबार हुदैछ भन्ने विशेष सुचनाकाे अाधारमा प्रहरी निरिक्षक देबेन्द्र बहादुर शाहकाे नेतृत्वमा खटिएकाे टाेलिले सुन भनेर सुन जस्तै देखिने पहेलाे धातु देखाएर ठगि गर्ने बाह्रविसे नगरपालिका २ कर्थलीका २४ वर्षे भिम बहादुर तामाङ (उमेश भनी चिनिने) र अर्का २७ वर्षकाे अर्जुन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएकाे

साथमा one kilo fine gold लेखिएकाे पहेलाे धातु समेत फेला परेकाेनिरिक्षक शाहले जानकारी दिए ।
प्रदेश ३-०२-००१ प ७४२४ नं.काे २२० cc काे निलाे पल्सर सहित नियन्त्रणमा लिई ठगि गर्ने प्रतिवादीलाई थप अनुसन्धान कार्य अगाडि बडाएकाे निरिक्षकले बताए ।


Slide
Hamro bikash
1599843844546
Janasubida
 
Hamro bikash
1599843844546
Janasubida
previous arrow
next arrow

Leave a Reply

Your email address will not be published. Required fields are marked *