काठमाडौ । छापावाल सुनको भाउ तोलाको ६३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार तेजावी सुन तोलाको ६२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य ७२० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबारको मूल्यमा नै सुन र चाँदीको कारोबार भइरहेको हो ।
सुन चाँदीको मुल्य प्रति तोलाको कति पुग्यो ?
- काठमाडौं
- २ असार २०७६, सोमबार
- त्रिबेणी