खगेन्द्र र टिकाकाे स्वरमा देउडा गीत “दुरदराजकाे बस्ति” डिजिटल बजारमा

  •   काभ्रे
  •   १९ असार २०७७, शुक्रबार
  •   खबर न्युज नेपाल
0Shares

खगेन्द्र र टिकाकाे स्वरमा देउडा गीत “दुरदराजकाे बस्ति” बजारमा
विगत १२ वर्ष देखि गायन तथा सांगितिक क्षेत्रमा लागपरेका गायक खगेन्द्र विश्वकर्माकाे “दुरदराजकाे बस्ति” देउडा गीत सार्वजनिक भएकाे छ ।

हेर्नुहाेस पूरा भिडियाे :-


गीतमा शब्द टिकाराम चपांई, लय नरेन्द्र राज रेग्मी, श्वर खगेन्द्र विश्वकर्मा र टीका पुन, एरेन्ज भुवन बडु,
छायांकन मिराज अर्याल काे रहेकाे छ ।
खगेन्द्रले याे भन्दा अगाडि “रुमाल बाेहनि” लाेक दाेहाेरि गीत बजारमा ल्याएका थिए । हाल उनी ईन्द्रेणि कार्यक्रममा बाध्य बाधककाे रुपमा काम गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *