हेर्नुहाेस असार १४ गतेको विदेशी विनिमयदर

  •   काभ्रे
  •   १४ असार २०७७, आईतवार
  •   खबर न्युज नेपाल
0Shares

असार १४ गते काठमाडौँ ।

currency exachange


आज २०७७ असार १४ गते आईतबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर  यस्ताे छ।
आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ७४पैसा र बिक्रीदर १२१ रुपैयाँ ३४ पैसा तोकेको छ।
त्यस्तै आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ १९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३५ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ १६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३३ पैसा रहेको छ।
त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३५ रुपैयाँ ४८ पैसा छ भने बिक्रीदर मूल्य १३६ रुपैयाँ १५ पैसा छ।
त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४९रुपैयाँ ६६ पैसा छ भने बिक्रीदर मूल्य १५० रुपैयाँ ४पैसा छ।

Currency rate

हेर्नुहोस् अन्य देशको विनिमयदर:-

Leave a Reply

Your email address will not be published. Required fields are marked *