लागू औषध गाँजा र अफिम फडानी अभियानले मकवानपुरमा लियो तिव्रताः३४२ विगाह १६ कठ्ठा गाजा खेती फडानी

  •   काभ्रे
  •   ११ पुष २०७७, शनिबार
  •   खबर न्युज नेपाल
0Shares

प्रहरीको लागू औषध गाँजा र अफिम फडानी अभियानले मकवानपुरमा लियो तिव्रताः “गाँजा र अफिम फडानी तथा नष्ट गर्ने सवालमा नो कम्प्रोमाइज”
प्रहरी उपरीक्षक सुशील सिंह राठौर

मकवानपुर जिल्ला बकैया गा.पा., राक्सिराङ गा.पा., कैलाश गा.पा. का विभिन्न स्थानहरूमा लगाइएको ३४२ बिगाह १६ कठ्ठा लागू औषध गाँजा तथा ५ बिगाह अफिम खेतीलाई मकवानपुर का प्रहरी उपरिक्षक सुशील सिंह राठाैरकाे टाेलीले फडानी तथा नष्ट गर्ने कार्यमा तिव्रता दिएकाे छ
२०७७ मंसिर १७ गते देखि फडानी कार्य अगाडि बढाईएकाे प्रहरी उपरिक्षक सुशील सिंह राठौरले बताउनु भयाे ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहतकाे प्रहरी टाेलीले फडानी तथा नष्ट गरेकाे हाे ।

लागू औषध गाजा तथा अफिन खेती फठानी गरिएकाे भिडियाे :-

२८३ जना प्रहरी टाेली खटाई फडानी गरी नष्ट गरी सकिएको र यस कार्यलाई अझै व्यापकता रूपमा मकवानपुर जिल्ला भर रहेका अवैध गाजा र अफिन खेती नष्ट गरिने प्रहरी उपरीक्षक सुशील सिंह राठाैरले बताउनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *