हिरालाल लोप्चनको ‘ह्याङला ब्रेल्साङ’ बजारमा
काठमाडौँ । हिरालाल लोप्चनको ‘ह्याङला ब्रेल्साङ’ बोलको गीत बजारमा आएको छ ।
गीतमा गायक एंव संगीतकार मिलन लो को शब्द, संगीतमा तयार पारीएको गीतमा गायक एंव संगीतकार जोगलाल लामाले संगीत संयोजन गरेका हुन ।
भिडियाे यँहा हेर्नुहाेला:-
गीतमा गायिका सुस्मिता स्याङ्तान र उनै गायक एंव संगीतकार जोगलाल लामाको स्वर रहेको छ ।
सेलो सरगम रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा दिपेश प्रधानले मिक्सिङ गरेका हुन ।
- विमल मेमोरियल विद्यापीठकाे अभिभावक दिवस सम्पन्न
- राजन तामाङ र एलिना चौहानको आवाजमा ‘मरे त सम्झना
- काभ्रे जिल्लाव्यापी नेवारी नृत्य प्रतियोगिता सम्पन्न
- प्रहरी नायब निरीक्षक सन्तोष बानियाँ असोज महिनाको उत्कृष्ट प्रहरी घाेषित
- काभ्रेजिल्ला घिमिरे समन्वय समितिको चौथो अधिवेशन सम्पन्न