



सुवास र सबिनाकाे “नक्कली “अायुष्मा
गायक सुवास महत र गायिका सबिना दाहालकाे नक्कली अायुष्मा कार्की बनेकी छिन् ।
गायक महत र दाहालकाे लाेक दाेहाेरी गीत नक्कली हालै सार्वजनिक भएको हाे।
गायक महतले काठे भाकामा चर्चा कमाएकी लोकदोहोरी गायिका सविना दाहालसँग मिलेर काठे लाेक दाहाेरी नयाँ गीत ‘नक्कली’ काे भिडियो बजारमा ल्याएका हुन् । महत र दाहालकाे सुमधुर स्वरमा नक्कलीको चार तिर ध्यान…गीतको भिडियो उत्कृष्ट बनेकाे महत बताउँछन् ।
भिडियोमा अायुष्मा कार्की, भुवन चाैलागाई, लक्ष्मी दर्नाल फिचर्ड छन् । निरेन श्रेष्ठकाे निर्देशन, अमाेन रानाको नृत्य, मरुभूमि नारायणकाे छायांकन रहेको छ । भिडियोमा माेहन लामाले श्रृङ्गार गरेका छन् भने संगित बानियाकाे सम्पादन रहेको छ ।
गीतमा सुवास महत र सबिना दाहलकाे स्वर, सानू केसी र अशाेक सापकोटाकाे शब्द, रामहरि भण्डारीकाे लय, संगीत रहेको छ ।
भिडियाे यहाँ हेर्नुहाेस
माया पिरतीका भावना समेटिएको हालै सार्वजनिक ‘नक्कली’ गीत निकै मेहनत गरेर तयार गरेको हुनाले लाेक पारखीहरुले मन पराइदिनेमा अाफु विश्वस्त रहेको गायिका दाहाल बताउँछिन् ।
- विमल मेमोरियल विद्यापीठकाे अभिभावक दिवस सम्पन्न
- राजन तामाङ र एलिना चौहानको आवाजमा ‘मरे त सम्झना
- काभ्रे जिल्लाव्यापी नेवारी नृत्य प्रतियोगिता सम्पन्न
- प्रहरी नायब निरीक्षक सन्तोष बानियाँ असोज महिनाको उत्कृष्ट प्रहरी घाेषित
- काभ्रेजिल्ला घिमिरे समन्वय समितिको चौथो अधिवेशन सम्पन्न
भिडियो लोक चौतारी युट्युव च्यानलबाट गीतलाई सार्वजनिक गरिएको छ । गीतको भिडियोलाई ज्योति फिल्मसले निर्माण गरेको हो ।