सवारी साधन तथा टिकट काउण्टरको अनुगमन- गण्डकी प्रदेश ट्राफिक प्रहरी
असाेज २२ ,पाेखरा
गण्डकी प्रदेश ट्राफिक कार्यलयले यात्रु बहाक सवारी साधनका लागि नेपाल सरकारले निर्धारण गरेको भाडा दर कार्यान्वयन भए/नभएको अनुगमन गर्ने कार्य गरेकाे छ ।
कोभिड १९ को संक्रमणको प्रकोपको अवधिभर सार्वजानिक यातायात संचालन निर्देशिका २०७७ कार्यान्वयन गर्ने सिलसिलामा २००७७ असाेज २२ गते गण्डकी प्रदेश ट्राफिक कार्यालयका प्रहरी नायक उपरीक्षक(डिएसपी ) . टेक बहादुर कार्कीको कमाण्डमा परिचालित ट्राफिक प्रहरी टोलीद्वारा पोखरा महानगरपालिका वडा नं. ९ पृथ्वीचोक टिकट काउण्टरका साथै म्याम्दी र स्याङजा लाईनमा संचालन हुने छोटो र लामो दुरीका सवारी साधनका यात्रु, चालक, परिचालकसंग अन्तर्क्रिया समेत गरेकाे छ ।
सरकारी निति नियमको पालना भए नभएको अनुगमन गर्दै स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न/ गराउन समेत आग्रह गरिएको डिएस्पी कार्किले जानकारि दिनु भयाे ।
- BREKING NEWS
- TRENDING NEWS
- Uncategorized
- अन्तरवार्ता
- अन्तराष्ट्रिय
- अपराध्
- अर्थ
- खेलकुद्
- ब्लग
- मनोरन्जन्
- मुख्य
- राजनिती
- राशिफल्
- समाचार
- विमल मेमोरियल विद्यापीठकाे अभिभावक दिवस सम्पन्न
- राजन तामाङ र एलिना चौहानको आवाजमा ‘मरे त सम्झना
- काभ्रे जिल्लाव्यापी नेवारी नृत्य प्रतियोगिता सम्पन्न
- प्रहरी नायब निरीक्षक सन्तोष बानियाँ असोज महिनाको उत्कृष्ट प्रहरी घाेषित
- काभ्रेजिल्ला घिमिरे समन्वय समितिको चौथो अधिवेशन सम्पन्न