सरकारले निजी सवारी साधनहरु जोर बिजोर प्रणाली लागु गरेर खुलाउने

  •   काभ्रे
  •   २९ जेष्ठ २०७७, बिहीबार
  •   खबर न्युज नेपाल
0Shares

काठमाडौं

सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता युवराज खतिवडाले सञ्चालन हुने सेवाहरुकोबारेमा जानकारी दिएका हुन्।सरकारले निजी सवारी साधनहरु जोर बिजोर प्रणाली लागु गरेर खुलाउने भएको छ। तर शैक्षिक संस्थाहरु तत्काल नखुल्ने भएका छन्। 

हेर्नुस लकडाउन खुकुलाे माेडालिटीमा के के खुल्ने के के नखाेल्ने :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *