वि.सं २०७७ जेष्ठ २७ गते :-आजकाे राशिफल

  •   काभ्रे
  •   २७ जेष्ठ २०७७, मंगलवार
  •   खबर न्युज नेपाल
0Shares

आज वि.स.२०७७ साल जेठ २७ गते मंगलबार । तदनुसार ९ जुन सन् २०२० । शक संवत् १९४२, नेपाल संवत् ११४० तछलागा, प्रमादी उत्तरायण, ग्रीष्म, मंगलवार, आषाढ कृष्णपक्ष, चतुर्थी,

आजको राशीफल


मेष
प्रशंसाको भागीदार भइनेछ, सरकारी फाइदा पाइनेछ ।छाेटाे समयमा पुरूषार्थी काम सम्पादन हुनेछ ।
वृष
सन्तानले साथ दिनेछन्, व्यक्तिगत काम पूरा हुनेछ ।सेवामुलक काममा प्रवृत भईनेछ।
मिथुन
आलोचना खेप्नुपर्नेछ, अचानक काम बिग्रिनेछ ।पछिका लागि सकारात्मक संकेत प्राप्त हुनेछ ।
कर्कट
व्यवसायिक योजना हुनेछ, दाम्पत्य सुख मिल्नेछ ।दिगाे कामकाे जग बसाउने समय छ ।
सिंह
गुप्त शत्रुले बाधा दिनेछन्, विवादमा सम्झौता हुनेछ ।गापनियतामा ध्यान दिनुहाेला ।
कन्या
सरसामान नोक्सानी हुनेछ, यात्रामा ढीलासुस्ती हुनेछ ।अार्थिक स्थितिमा सुधार अाउनेछ।
तुला
आम्दानीको ढोका खुल्नेछ । आत्मवल बढ्नेछ ।साईनाे गास्नेसंग  सावधानी अप्नाउनु हाेला ।
वृश्चिक
भातृ सहयोग मिल्नेछ, काममा उत्साह बढ्नेछ ।मिहिनतले  दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ।
धनु
मिठो भोजनमा रमाइनेछ, बोलीले प्रभाव पारिनेछ ।अप्ठ्यारो परिस्थितिसंग सम्झाैता गर्नुपरे पनि बुद्धि लगाउदा लक्ष्य पहिलाउन सकिनेछ ।
मकर
मनोरन्जनमा योग बन्नेछ, विदेशको लाभ पाइनेछ ।रमाईलाे जमघटका विच स्वादिस्ट भाेजन हुनेछ ।
कुम्भ
काममा घाटा बेहोर्नु पर्नेछ, सरसामान हराउन सक्नेछ ।धेरै मिहिनेत परेपनि थाेरै फल प्राप्त हुनेछ ।
मीन
आम्दानीको स्तर बढ्नेछ, परिवारमा सन्तुष्टि मिल्नेछ ।तारिफयाेग्य कामले राम्राे उपलब्धि दिलाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *