लोकप्रिय गायक रामचन्द्र चन्द र केशब न्यौपानेको “फुल्यो मखमली”

  •   काभ्रे
  •   १५ कार्तिक २०७७, शनिबार
  •   खबर न्युज नेपाल
0Shares
सुमन ढकाल

लोकप्रिय गायक रामचन्द्र चन्द र केशब न्यौपानेको फुल्यो मखमली(भिडियो सहित)
सुमन ढकाल, नेपाली लोक संगितको क्षेत्रका दौडानमा एक लोकप्रिय गायक सर्जक एरेन्जर हुन् रामचन्द्र चन्द। बजारमा धेरै गित संगितहरु उकाल्दै लगिरहेका छन् र यतिबेला नयाँ कोशेली “फुल्यो मखमली” बोलको गित आफ्नै युटुव च्यानलबाट बजारमा सार्वजनिक गरेका हुन्। स्याडंजाली सर्जक केशब न्यौपानेक शब्द र चन्दको लय/संगित संयोजनमा गित बजारमा दर्शक सामु आउन सफल भएको छ । गितको भिडियोम् महेन्द्र गौतम ,मेलिना ठकुरी र रिता श्रेष्ठको अभिनय रहेको छ ।हुम गैरेको निर्देशन/सम्पादनमा तयार गरिएको भिडियोमा बसन्त महर्जनको छायांकन रहेको छ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला:-

Leave a Reply

Your email address will not be published. Required fields are marked *