
युवराज मगरकाे “नक्कली साली लाहुरे लाली ” तिज गित सार्वजनिक भएकाे कस्तो छ (हेरौ भिडियो)
सुमन ढकाल
काठमाडौं
बजार लोक संगित क्षेत्रका तिजका गितहरु धमाधम आउने क्रममा यतिबेला युवराज मगर र प्रिती आलेको नयाँ गित “नक्कली साली लाहुरे लाली” बाेलकाे गित सार्वजनिक भएको छ। गित मिठो बन्न सफल भएको छ। हेर्दा राम्रो छ सुन्दा आनन्द लाग्ने रमाईलो गित बनेर बजारमा आएको छ। गितमा स्वर युवराज मगर को र प्रिति आलेको रहेको छ। गितको शब्द प्रलाद सुवेदी र युवराज मगरको रहेको गितकाे संगित भने युवराज अाफैले गरेका छन। शब्द चयन र लयले गर्दा गितलाई दर्शक स्रोताले गितलाइ असाध्यै मन पराई दिनु हुने छ। युवराज मगर प्रिति आले रमेश बाबु, बिष्णु मगर, मेनुका पुनको मुख्य भुमिका गितकाे भिडियाेमा देख्न सकिन्छ। ज्ञानेन्द्र शर्मा हुमागाईको निर्देशन रहेको गितलाई छायांकन सन्ताेष राजबहाडले गरेका छन। बिष्णु खड्काले सम्पादन/कलर गरेका हुन्। गितको भिडियोलाई युवराज मगरको अफिसियल युटुव च्यानलबाट डिजिटल बजार सार्वजनिक गरिएको छ।
भिडियो हेरौ: