मंसिर ७ गते,आईतबार आजकाे राशिफल

  •   काभ्रे
  •   ७ मंसिर २०७७, आईतवार
  •   खबर न्युज नेपाल
0Shares

आज विक्रम सम्वत.२०७७ साल मंसिर ७ गते,आईतबार। सन् २०२० नोभेम्बर २२ तारिख

आजकाे राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मित्रतामा समस्या आउनेछ । शरीरमा बिसन्चो आउनेछ । घरायसी अवरोधका सिर्जना हुनेछ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यवसायमा व्यस्तता बढ्नेछ । मित्र भेटघाट हुनेछ । नयाँ प्रेममा खुशी बढ्नेछ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) खानपिनमा रमाइलो मिल्नेछ । प्रतिष्पर्धाको सामना हुनेछ । साझेदारीमा प्रगति मिल्नेछ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अध्ययनले प्रगति पाउनेछ । आम्दानीका अवसर देखिनेछन् । सन्तति सुख मिल्नेछ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) जग्गाजमीनमा विवाद आउनेछ । प्रेममा कलह हुनेछ । आपसी शंकाले बाधा गर्नेछ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) दाजुभाइको साथ मिल्नेछ । जोसजागरले काममा प्रगति हुनेछ । सानो जिम्मेवारी बहन गर्नु पर्नेछ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) भोजनको सुख मिल्नेछ । उच्च व्यक्ति भेटघाट हुनेछ । धनको सुख मिल्नेछ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) पदको प्रशंसा हुनेछ । रमाइलोमा खर्च हुनेछ । साथीभाइसँग नया योजना बन्नेछ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)सामाजिक एवं धार्मिक काममा खर्च हुनेछ । सहयोगमा दिन बित्नेछ । नयाँ काममा प्रगति हुनेछ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) कृषि काममा फाइदा हुनेछ । धनको सहयोग पाइनेछ । सामाजिक काममा सफलता पाइनेछ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) सानो तिनो विवाद हुनेछ । व्यक्तिगत काममा चिन्ता हुनेछ । प्रतिष्पर्धामा फल मिल्नेछ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) नयाँ काममा लगानी बढ्नेछ । परोपकारमा मन जानेछ । सन्तानको सहयोग मिल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *