भ्रामक समाचार प्रकाशन गरी व्ल्याकमेल गर्ने ,साईवर अपराध तथा ठगी गर्ने व्यक्ति पक्राउ

  •   काठमाडौं
  •   २० आश्विन २०७७, मंगलवार
  •   खबर न्युज नेपाल
0Shares

भ्रामक समाचार प्रकाशन गरी व्ल्याकमेल गर्ने ,साईवर अपराध तथा ठगी गर्ने व्यक्ति पक्राउ:-

भ्रामक समाचार प्रकाशन गरी व्ल्याकमेल गर्ने ,साईवर अपराध तथा ठगी गर्ने पसल रोकायालाई प्रहरीले पक्राउ गरेकाे हाे

कर्णाली आवाज डटकम(Karnaliaawaj.com)कर्णाली ,karnali HD facebook page तथा युटुव च्यानल मार्फत भ्रामक समाचार,भिडियो, तथा फेसबुक पेजमा फेक अकाउन्ट बनाई विभिन्न व्यक्तिहरुको चरित्रहत्या गर्ने राेकायाले सिसिभिटि तथा नर्सिङ् काउन्सिको परिक्षामा उर्तिंण गराईदिन्छु, लोकसेवाको परिक्षामा पास गराईदिन्छु भनि रकम ठगी गर्ने गरेकाे विशेष सुचनाकाे अाधारमा खुल्न अाएकाे हाे ।
जुम्ला जिल्ला पाण्डव गुफा गा.वि.स वडा न.४ घर भई हाल परिवर्तित कनका सुन्दरी गा.पा वडा न. ७ रोकाया वडागांउ वस्ने २६ वर्षको पसल रोकायालाई महनगर परिसर काठमाण्डौको विशेष टोलीले पक्राउ गरी आवश्यक अनुसन्धान कार्य जारी भईरहेकाे प्रहरीले बताएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *