
विश्व अहिले प्रविधियुगमा गईसकेकाे छ ।प्रविधिकाे विकाससंग आयआर्जनका पाटाहरू पनि बढ्दै गएकाे छ ।प्रविधीमा रमाउने मानिसलाई नया नया खाेज अनुसन्धान र सिपकाे पनि विकास हुने गर्दछ ।आज कम्प्युटरमा बाेलेर कसरी नेपाली टाईप गर्न सकिन्छ भन्ने विषयमा चर्चा गर्न गएका छाै ।भिडियाे प्रस्तुति “let’s learn” युटुब च्यानलले गरेकाे छ ।
भिडियाे तल हेर्नुहाेला :-