
बार्षिक उत्सबकाे अवसरमा बिमा सँस्थान द्वारा २० थान डसबिन हस्तान्तरण


राष्ट्रिय बिमा सँस्थानकाे ५४ अाैँ बार्षिक उत्सबकाे अवसर पारेर सँस्थानले २० थान डसबिन रु (३, हजार पर्ने) सहयाेग हस्तान्तरण गरेकाे छ ।
अाज फागुन ९ गते विशेष कार्यक्रमकाे अायाेजना गरि कागेश्वरी मनाेहरा स्थित निराकार फाेहाेर मैला सँकलन अभियानका अध्यक्षलाई उक्त २० थान डसबिन हस्तान्तरण गरेकाे हाे।
कार्यक्रममा प्रमुख अतिथि कागेश्वरी मनाेहरा नगरपालिकाका प्रमुख कृष्णहरी थापा, विशिष्ट अतिथि राष्ट्रिय बिमा सँस्थानका अध्यक्ष गँगाराम कँडेल, प्रशाशक कवि प्रसाद पाठक, अतिथि रमेश पाेखरेल, सुबास काेईराला, थम बहादुर रावल, कलाकार घनश्याम गाैतम र पशुपती दँगाल लगायतकाे उपस्थिति रहेकाे थियाे।
बिमा सँस्थानले बार्षिक उत्सबकाे अवसर पारेर विभिन्न क्षेत्रमा सहयाेग गर्दै अाइरहेकाे र अागामी दिनमा पनि यस्तै सहयाेग गर्ने कुरा रास्ट्रिय बिमा सँस्थान परिवार का तर्फ बाट सँस्थानका कर्मचारी एवम् समाज सेवी पशुपती दँगालले बताउनु भएकाे छ! सँस्थानले यहि फागुन ११ गते अाफ्नाे ५४ अाैँ बार्षिक उत्सब मनाउँदै छ!
- ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको नवनिर्मित भवनको महानिरीक्षक थापा क्षेत्रीबाट समुद्घाटन तथा निरिक्षण
- महानिरीक्षक थापा क्षेत्रीबाट नवनिर्मित जिल्ला ट्राफिक प्रहरी कार्यालय भवन समुद्घाटन /रूपन्देही
- महाशाखाले शुरु गर्यो नागरिकमैत्री आचरण व्यबहार सुधार कार्यक्रम
- कलंकीका ट्राफिक प्रहरी निरीक्षक सहित १८ जना ट्राफिक प्रहरी पुरस्कृत
- ढुंखर्कमा ल्होछार सांस्कृतिक कार्यक्रम सम्पन्न