प्रवासी नेपाली बैंग्लोर ग्रुपको राष्ट्रिय भाव बोकेको गीत ‘सोच बदलिए’ सार्वजनिक

  •   काभ्रे
  •   २० श्रावण २०७७, मंगलवार
  •   खबर न्युज नेपाल
0Shares

प्रवासी नेपाली बैंग्लोर ग्रुपको राष्ट्रिय भाव बोकेको गीत ‘सोच बदलिए’ सार्वजनिक

काठमाडौं

प्रवासी नेपाली बैंग्लोर ग्रुपको राष्ट्रिय भाव बोकेको गीत ‘सोच बदलिए’ सार्वजनिक भएको छ । प्रवाशि नेपाली बैंग्लोर गु्रप ले तयार पारेको गीतमा २४ जना गायक गायीकाले स्वर दिएका छन् ।

शब्द भुवन नेपाली र कृष्ण चन्द संगीत करन नेपालीको रहेको छ । भुवन प्रकाश बडुको एरेन्ज रहेको गीत को मिक्सिङ मनोज डंगोलले गरेका छन् ।

उक्त गीतमा स्वर दिने गायक गायिकाहरुमा भुवन बडु, किरण नेपाली, कृष्ण चन्द, सुरेश औजी, अमर नेपाली, सुरेश नेपाली, नवराज नेपाली, युवराज नेपाली, हक बिसी, नरेश विष्ट, जनक राज विश्वकर्मा, टिका पुन, शोभा, त्रिपाठी, टिका सानु, पुष्पा बोहोरा, दिपा रोकाय, माया बडु, लक्ष्मी आचार्य, निरुता खत्री, भावना चन्द, माही बडु, बिष्ना शिलाल, बिष्ना नेपाली को रहेको छ ।

डिएआर मुभिजको अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको छ ।

गीत यहाँ हेर्नुहोस:-

Leave a Reply

Your email address will not be published. Required fields are marked *