परमिताको जीवनमा आधारित गीत ’क्विन’ बोलको म्युजिक भिडियो सार्वजनिक

  •   काठमाडौं
  •   २६ जेष्ठ २०७६, आईतवार
  •   त्रिबेणी
0Shares

नायिका तथा मोडल परमिताले आर.एल.राणाले आफ्नै जीवनमा आधारित गीत गाएकी छन् । उनले गाएको ’क्विन’ बोलको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ ।

भिडियोमा परमिताकै अभिनय रहेको छ ।   गीतको भिडियोमा परमिता आफ्नै कथालाई महसुश गर्न सकिन्छ । डिप्रेसन भएर आत्महत्याको प्रयास गरेको खुलाउँने उनले ’क्विन’मा आफुलाई कमजोर सोच्ने र दुनियाँको डरमा आफ्नो क्षमतालाई लुकाउनेलाई मनोबल प्रदान प्रकारको सन्देश दिन खोजेकी छिन् । ‘सिके’ को निर्माण तथा निर्देशन गरेको क्विन मा पिरोको कम्पोज र शब्द रचना रहेको छ ।

कोरियोग्राफी ईन्ता चाम्लिङ राईको रहेको छ । परमिता अभिनित पछिल्लो फिल्म चंगा चेट प्रदर्शनमा आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *