
पदम विश्वकर्माको गीत सार्वजनिक
पदम विश्वकर्माको ” सल्लेरिकाे फेदैमा “गीत सार्वजनिक
साहित्यकार पदम विश्वकर्माको सल्लेरिको फेदैमा नामक गीत सार्वजनिक भएको छ । राजेश थापाकाे संगित रहेकाे गितमा विश्वकर्माको शव्द, सिडि विजय अधिकारीको आवाज रहेकाे छ भने भिडियाे निर्देशन तथा सम्पादन विनाेद बमले गरेका हुन ।
गितमा युवा कलाकार कमल सिंह र झरना रिसालको अभिनय देख्न सकिन्छ।
गित यहाँ हेर्नुहाेला :-
विश्वकर्माका शव्द सुमन कविता संग्रह र तमसुक कथा संग्रह प्रकाशित छन् । सल्लेरीको फेदैमा गीत वर्तमान समयको मागलाई मध्यनजर राख्दै तयार गरिएको गीत हो । सल्लेरीको फेदैमा गीत विश्वकर्माको जन्मदिनका अवसरमा गीत ओ एस आर डिजिटलबाट सार्वजनिक गरिएकाे हाे ।