३ लाख ३२ हजार ८ सय ९२ नगद ,१२ बुक तास ,३१ वटा काैडा सहित १४ जना जुवाडे पक्राउ

विशेष सुचनाकाे आधारमा मकवानपुर जिल्ला हेटौंडा उपनगरपालिका ४ पारिजातपथमा १२ बुक तास ३१ वटा काैडा नगद ३ लाख ३२ हजार ८ सय ९२ सहित १४ जनालाई प्रहरीले पक्राउ गरेकाे हाे ।
ईलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरिक्षक देवराज काफ्लेकाे कमाण्डमा खटिएकाे टाेलिले दिल बहादुर माेक्तानकाे घरमा जुवा खेलाईरहेकाे अवस्थामा १४ जनालाई पक्राउ गरेकाे हाे ।
पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धानकाे लागि प्रहरी कार्यालयमा राखिएकाे निरिक्षक काफ्लेले बताए।
- गाेपाल तिमल्सिनाकाे “के भाे के भाे ” गाईजात्रा
- मदरल्याण्डका खड्का राष्ट्रिय शिक्षा सेवा सम्मानद्वारा सम्मानित
- रोशी खोलाले बगाउँदा एक पुरुष र एक भैँसी बेपत्ता
- काभ्रेमा दिवंगत गुरुहरुलाई सम्झदै गुरु पुर्णिमा सम्पन्न
- प्रज्ञा फिल्मसकाे व्यानरमा टेलिचलचित्र माया