
तपाईंको एकदिन पार्वती एलुम्नाई एशोसिएशन नेपाललाई
पार्वती एलुम्नाई एशाेसिएशन नेपालले बेथानचोक गाउँपालिका प्रमुख प्रेमबहादुर तिमल्सिनाको आतिथ्यतामा संस्था समुद्घाटन , पुर्व विद्यार्थी भेला ,व्यक्तित्व सम्मान कार्यक्रम तथा नयाँ वर्ष २०७८ काे शुभकामना अादानप्रदान गर्ने कार्यक्रम अायाेजना गरेकाे छ ।
काभ्रेपलान्चोक जिल्लाकाे बेथानचाेक २ ढुंखर्क मा रहेकाे पार्वती माध्यमिक विद्यालयकाे प्राङ्गणमा उक्त कार्यक्रम गर्न लागेकाे संस्थाका अध्यक्ष मिठाराम बाँस्ताेलाले जानकारी दिनु भयाे ।
चैत्र २८ गते शनिबारका दिन श्री पार्वती मा वि का पुर्व विद्यार्थिहरू २०१६ साल विद्यालय स्थापनाकालबाट कक्षा एकमा भर्ना भए देखि बिद्यालय जिवन पार गरिसक्नु भएका सबै विद्यार्थीलाई समेट्ने हेतुले कार्यक्रम हुन गईरहेकाे हाे ।
- विमल मेमोरियल विद्यापीठकाे अभिभावक दिवस सम्पन्न
- राजन तामाङ र एलिना चौहानको आवाजमा ‘मरे त सम्झना
- काभ्रे जिल्लाव्यापी नेवारी नृत्य प्रतियोगिता सम्पन्न
- प्रहरी नायब निरीक्षक सन्तोष बानियाँ असोज महिनाको उत्कृष्ट प्रहरी घाेषित
- काभ्रेजिल्ला घिमिरे समन्वय समितिको चौथो अधिवेशन सम्पन्न
पुर्व अध्यक्ष द्वय थर्क प्रसाद तिमल्सीना,सिताराम लामा, यातायात व्यवस्था विभाग का महानिर्देशक पुर्व विद्यार्थी नमराज घिमिरे र पार्वती मावि बिद्यालय बाट सेवा निवृत हुनु भएका शिक्षकहरूलाई सम्मान तथा क्यालेन्डर वितरणको कार्यक्रम रहेको अध्यक्ष बाँस्ताेलाले बताए ।
राष्ट्रिय परिचयपत्र बनाउन छुटाउनु भयाे कि?
