
जानुका लामिछाने र प्रताप दास को मस्की मस्की (भिडियो सहित)
नेपाली लोक गीत संगीतमा एक चर्चित नाम गायक प्रताप दास र नव गायिका जानुका लामिछाने को नया गीत मस्की मस्की डि ए आर मुभिज एंड फिल्म्स इ प्रा लि को औपचारिक युटुब च्यानल बाट बजारमा आएको छ।
गीतमा शब्द र संगीत अहिले का व्यस्त तथा नेपाली संगीत का अदृस्य कलाकार प्राभावन जे को रहेको छ र भिडियो मा सुधीर श्रेष्ठ र नायिका वर्षा राउत को अभिनय रहेको छ, ज्ञानेन्द्र शर्मा हुमागाँई को छायांकन रहेको भिडियो काे सम्पादन डिन्सन शाह ले, मेकअप माहि सिंह, चरित्र निर्देशन राजा राम गौतम, व्यवस्थापन विवेक चौलागाई, उत्पादन नियन्त्रण श्याम धिताल, नृत्य निर्देशन माधव श्रेष्ठ ले गरेका छन् भने भिडियो को निर्देशन स्वयम् प्रभावन जे ले गरेका हुन्।
नव गायिका जानुका लामिछाने को अन्य गीतको पनि तयारी रहेको र छिट्टै क्रमबद्ध रूपमा आउने डी ए र मूभिज का राजाराम गौतम ले बताएका छन् डि ए आर मुभिज र प्रभावन जे को टिम नया कलाकार हरुलाई प्रौत्सहन र पुराना लाइ सम्मान भन्ने मूल नारा सहित नया पुराना कलाकारलाई समेटी अगाढी बढ्ने कोसिस रहेको जानकारी कम्पनीका प्रतिनिधि तथा कलाकार घमेश दुलाल ले बताए।
हेर्नुहोस भिडियो
- गाेपाल तिमल्सिनाकाे “के भाे के भाे ” गाईजात्रा
- मदरल्याण्डका खड्का राष्ट्रिय शिक्षा सेवा सम्मानद्वारा सम्मानित
- रोशी खोलाले बगाउँदा एक पुरुष र एक भैँसी बेपत्ता
- काभ्रेमा दिवंगत गुरुहरुलाई सम्झदै गुरु पुर्णिमा सम्पन्न
- प्रज्ञा फिल्मसकाे व्यानरमा टेलिचलचित्र माया