चर्चित मोडल एंव निर्देशक हेरुका लामा र निरान्जली लामा अभिनित ‘साउने झरी
काठमाडौं
चर्चित मोडल एंव निर्देशक हेरुका लामा र निरान्जली लामा अभिनित ‘साउने झरी’ बोलको गीत बजारमा आएको छ । हेरुका लामाको अफिसियल युटुबबाट उक्त गीत सार्वजानिक गरिएको हो । सुनिल दिप्त राइले लेखेको उक्त गीतलाई उदय राज पौडेलले संगीत संयोजन, तारा प्रकाश लिम्बुले संगीत गरेका हुन भने उनै गायक एंव संगीतकार तारा प्रकाश लिम्बु र गायीका दीपा लामाले गाएका हुन ।
भिडियाे यहाँ हेराै:-
https://youtu.be/ZFaGGTouECo
पेम्जोङ लामाको निर्माण, राम कुमार केसिले छायांकन, मनोज कार्किले कलर दिलिप तामाङले सम्पादन गरेको उक्त भिडियोलाई उनै मोडल एंव निर्देशक लामाले कोरियोग्राफ र निर्देशन गरेका हुन ।
- BREKING NEWS
- TRENDING NEWS
- Uncategorized
- अन्तरवार्ता
- अन्तराष्ट्रिय
- अपराध्
- अर्थ
- खेलकुद्
- ब्लग
- मनोरन्जन्
- मुख्य
- राजनिती
- राशिफल्
- समाचार
- गाेपाल तिमल्सिनाकाे “के भाे के भाे ” गाईजात्रा
- मदरल्याण्डका खड्का राष्ट्रिय शिक्षा सेवा सम्मानद्वारा सम्मानित
- रोशी खोलाले बगाउँदा एक पुरुष र एक भैँसी बेपत्ता
- काभ्रेमा दिवंगत गुरुहरुलाई सम्झदै गुरु पुर्णिमा सम्पन्न
- प्रज्ञा फिल्मसकाे व्यानरमा टेलिचलचित्र माया