गायक कर्साङ लामाको ‘ह्राङलान नाम्सा’ चर्चामा

  •   काभ्रे
  •   १० आश्विन २०७७, शनिबार
  •   खबर न्युज नेपाल
0Shares

गायक कर्साङ लामाको ‘ह्राङलान नाम्सा’ चर्चामा

काभ्रे । गायक तथा संगिताकार कर्साङ लामाको ‘ह्राङलान नाम्सा’ बोलको गीत बजारमा आएको छ । म्हार्मेन मिडियाको अफिसियल युटुब च्यानलबाट सो गीत बजारमा ल्याएको हो ।

भिडियाे यहाँ हेर्नुहाेला :-

पारिजात रेकर्डिङ स्टुडुयोमा रेकर्ड गरिएको उक्त गीतलाई सञ्चारकर्मी डिएनडी तामाङले लेखेका हुन भने उनै गायक एंव संगीतकार कर्साङ लामाले संगीत,संगीत संयोजन,मिक्सिङ र गाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *