काठमाडौँ ।२०७७श्रावण १२ गते आज सोमबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर स्थिर छ भने केहीको बढेको छ।
आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १२० रुपैयाँ ४ पैसा तोकेको छ।
त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३२ रुपैयाँ तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ८० पैसा र बिक्रीदर ३२ रुपैयाँ ९६ रहेको छ।
त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३९ रुपैयाँ २१ पैसा छ भने बिक्रीदर मूल्य १३९ रुपैयाँ ९१ पैसा छ।
त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५२ रुपैयाँ ७८ पैसा छ भने बिक्रीदर मूल्य १५३ रुपैयाँ ५४ पैसा छ।
हेर्नुहोस् अन्य देशको विनिमयदर
