काभ्रेकाे विभिन्न स्थानमा लायन्स क्लब अफ शंखु द्वारा राहत वितरण

  •   काभ्रे
  •   २८ जेष्ठ २०७७, बुधबार
  •   खबर न्युज नेपाल
0Shares

काभ्रेपलाञ्चाेक

लायन्स क्लब अफ शंखु द्वारा राहत वितरण

काेराेना कोभिड १९ को महामारीले गर्दा बिगत ७८ दिन देखि लकडाउनको सामना गरिरहेका नेपाली मजदुर र श्रमजीवी बर्गको दैनिक झनझन कष्टकर बन्दै गैरहेको छ। यसलाई मध्ये नजर राख्दै केहि समाजसेवीहरु र सामाजिक संघ संस्था हरूले बिभिन्न स्थानहरूमा राहात सामाग्रीहरु बितरण गर्दै आईरहेको छ।

लायन्स क्लब अफ शंखु द्वारा खानिखोला गाउँपालिकाको विभिन्न वडाबाट वेथानचोकको ढुंखर्क र पनौतीमा अस्थाई बसोबास गर्ने ५३ घरधुरीलाई खाद्यान्न सामाग्री बितरण।

उक्त अवसरमा नेपाली कांग्रेस काभ्रेका सभापति मधु आचार्य, कांग्रेसका युवा नेता गणेश लामा,लायन्स क्लबका सहयोगि मनहरू ३२५ ए २ का जोन चियरम्यान माधव थापा, लायन्स क्लब अफ शंखु का अध्यक्ष माधव श्रेष्ठ, लायन्स अभियन्ता तथा युवा व्यवसायी बलराम थापा अन्य नेताहरू महेश पौडेल,रामहरी शर्मा,चन्द्र ढकाल, ईन्द्र बहादुर दाहाल,दोर्जेमान लामा, पत्रकार राजाराम गौतम, क्षेत्र लामा वाईवा,विनोद तिमल्सीना, च्याप्साङ्ग रुम्बा वेथानचोक गाउँपालिका का वडा अध्यक्षहरू भगवान घिमिरे, दिल बहादुर श्रेष्ठ,वेथानचोक क्षेत्र सरोकार समाज का मछिन्द्र लामा, स्थानीय युवा नेताहरू मदन तिमल्सीना, जेसिज वेथानचोकका अध्यक्ष राजेश तिमल्सीना, डिगमान लामा,सहदेव तिमल्सीना लगायत शुभचिन्तकहरूको उपस्थिति थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *