कर्साङ्को संगीतमा निकाश ग्लानको ‘ङाला रहर’ ले दर्शकको मन जित्दै
काभ्रे । गायक निकाश ग्लानको आवाजमा ‘ङाला रहर’ बोलको गीत बजारमा आएको छ । म्हार्मेन मिडियाको अफिसियल युटुब च्यानलबाट उक्त गीत बजारमा ल्याएको हो ।
साज्जन स्याङ्तानको शब्द, गायक एंव संगीतकार कर्साङ लामाको संगीत,संगीत संयोजन र मिक्सिङ रहेको छ ।
पारिजात रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको म्युजिक भिडियोलाई गंगाराम राईले छायांकन र सम्पादन गरेका हुन भने भने देवराज गुरुङ र केशव कोइरालाले निर्देशन र कोरियोग्राफी गरेका हुन
भिडियाे यहाँ हेर्नुस
भिडिओमा दिनेश वाइबा,साज्जन स्याङ्तन, हरिलाल बज्यु,जनक माया तामाङ,आयुप लामा, आकाश लामाको अभिनय रहेको छ ।
- गाेपाल तिमल्सिनाकाे “के भाे के भाे ” गाईजात्रा
- मदरल्याण्डका खड्का राष्ट्रिय शिक्षा सेवा सम्मानद्वारा सम्मानित
- रोशी खोलाले बगाउँदा एक पुरुष र एक भैँसी बेपत्ता
- काभ्रेमा दिवंगत गुरुहरुलाई सम्झदै गुरु पुर्णिमा सम्पन्न
- प्रज्ञा फिल्मसकाे व्यानरमा टेलिचलचित्र माया