चर्चित मोडल ओबि रायमाझीको नृत्यमा” नरोउ नरोउ निरमाया” सार्वजनिक(भिडियो)भएकाे छ।
सुमन ढकाल
काठमाडौं ।

बजारमा तिज गित सार्वजनिक भैरहेकाे छ। गायक खेम सेन्चुरी र रचना रिमालको स्वरमा “नरोउ नरोउ निरमाया” भर्खरै सार्वजनिक भएको छ। नेत्र अर्यालको शब्द र खेममा सेन्चुरीको लय रहेको छ। गित राम्रो बन्न सफल भएको छ। मिठो भाका र शब्द बनेर बजारमा आएको छ। चर्चित मोडल ओबि रायमाझी गितको भिडियोमा अभिनय रहेको छ। मोडलमा सुमी पुरी र मन्जु पुरी सालिक भन्डारीको भुमिका रहेको छ। भिडियोलाई दर्शक स्रोताले मन पराउनेछन्। भिडियोलाई अजय रेग्मीले छायांकन गरेका छन् भने निर्देशन र सम्पादन क्रान्ति के सी ले गरेका हुन्। भिडियो मोडल ओबी रायमाझीको युटुव च्यानलबाट बजारमा उपलब्ध भएको छ।