आज वि.स. २०७७ श्रावण २९ गते विहिबार :-आजको राशिफल

  •   काभ्रे
  •   २९ श्रावण २०७७, बिहीबार
  •   खबर न्युज नेपाल
0Shares

आज वि.स. २०७७ श्रावण २९ गते विहिबार । इ.स. २०२० अगष्ट १३

आजको राशिफल

मेष :-हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुदा सजक रहनुहाेला ।राेकिएका काममा दाेहाेर्याएर प्रयत्न गर्दा लाभ हुनेदेखिन्छ।

वृष : दिन भाग्यवर्धक छ । व्यक्तित्व विकास हुनेछ । चिन्तनप्रधान काम गरिनेछ । अनुसन्धानमा गति थपिनेछ ।

मिथुन : दिन प्रतिकूल छ । अपव्ययको सम्भावना रहनेछ । उच्च खर्च र बड्प्पनले प्रभावित पार्नसक्छ । धैर्यपूर्वक काम गर्नु पर्नेछ ।

कर्कट : दिन उत्तम छ । स्पष्ट अभिव्यक्तिले तीव्रता पाउनेछ । अत्यन्त उत्साहित भइनेछ । महŒवपूर्ण निर्णय गरिनेछ ।

सिंह : दिन सार्थक छ । आँटेको काममा सफलता मिल्नेछ । कार्य प्रगतिमा तीव्रता आउनेछ । सहकार्यमा आफ्नो वर्चस्व बढ्नेछ ।

कन्या : दिन मध्यम छ । धार्मिक क्षेत्रमा रूचि घट्नसक्छ । कडा प्रतिस्पर्धा गर्नुपर्नेछ । आवेश र घुसघुसे पन बढ्नसक्छ ।

तुला : दिन प्रतिकूल छ । अनपेक्षित कामले समय लिनेछ । नराम्रो समाचारले मन विथोल्न सक्छ । धैर्य गर्नुृ ठूलो साहस हुनेछ ।

वृश्चिक : दिन अत्युत्तम छ । यात्रा गर्ने अवसर मिल्नेछ । पारवहन सम्बन्धी काम बन्नेछ । प्रियजन भेटिनेछन् । रमाइलो कार्यक्रममा सहभागी भइनेछ ।

धनु : दिन उत्तम छ । मुख्य काममा गति थपिनेछ । बौद्धिक काम हुनेछ । उपयुक्त निर्णय गरिनेछ । मनमा सन्तोष मिल्नेछ ।

मकर : दिन मध्यम छ । प्राप्त अवसरको उपयोग गर्न कठिन हुनेछ । स्वस्थ्यमा खराबीपन आउनसक्छ । काममा सावधनीको आवश्यकता महसुस हुनेछ ।

कुम्भ : दिन प्रतिकूल छ । आटेको काममा व्यवधान आउनसक्छ । महत्वपूर्ण कामको आशा नगर्नु बेस हुनेछ । काममा ढिलाइ हुनेछ ।

मीन : दिन उत्तम खालको रहनेछ । सामाजिक कार्यव्रmममा सहभागी भइनेछ । व्यस्तता बढ्नेछ । यश, कीर्ति मिल्नेछ । कामप्रति जोश, जाँगर चल्नेछ ।

राशिफलले जे जस्ताे भने पनि तपाईकाे दिन शुभ विताेस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *