वि.सं २०७७ साउन ०४ गते आईतबार । १९ जुलाई सन् २०२०
आजकाे राशिफल

मेष : दाजुभाइको साथ मिल्नेछ । पारीवारिक जिम्मेवारी थपिनेछ । छोटो यात्रा हुनेछ ।
वृष : वोलीले साथ दिनेछ । आफन्तको सहयोगले सम्पत्ति बढ्नेछ । धनको जोहो बढ्नेछ ।
मिथुन : हतारमा काम बिग्रिनेछ । नयाँ जिम्मेवारीमा व्यस्तता बढ्नेछ ।
कर्कट : पैसाको अभाव रहनेछ । मानसिक परेशानी बढ्नेछ ।
सिंह : धनको इच्छा पूर्ति हुनेछ । कृषिधनको प्राप्ति मिल्नेछ । व्यापारमा फाइदा मिल्नेछ ।
कन्या : ठूलाबडाको साथ मिल्नेछ । राजनीतिमा अवसर पाइनेछ । रोजगारीको सम्भावना रहनेछ ।
तुला : धर्ममा रुचि जानेछ । सामाजिक कार्यमा व्यस्त भइनेछ । अड्केका काम शुरु हुनेछन् ।
वृश्चिक : स्वास्थ्यमा समस्या हुनेछ । काममा बाधा आउनेछ । गल्तीले अपमान हुन सक्नेछ ।
धनु : साझेदारी काम अघि बढ्नेछ । प्रेममा सम्वन्ध सुधारिनेछ । व्यवसायिक यात्रा सफल हुनेछ ।
मकर : ऋण मुक्त भइनेछ । शत्रुबाधा कम हुुनेछ । स्वास्थ्यमा सुधार आउनेछ ।
कुम्भ : व्यापारमा फाइदा मिल्नेछ । सन्ततिबाट खुशी मिल्नेछ । शिक्षामा प्रगति हुनेछ ।
मीन : हिड्डुलबाट समस्या आउनेछ । घरायसी विवाद हुनेछ । मित्रतामा दरार आउनेछ ।