मिति २०७७ साल असार २५ गते, विहिबार, ईश्वी सन् २०२० जुलाई ०९तारिख ।
आजको ग्रहफल


मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आयस्राेत बढ्नाले दैनिक जिवनमा परिवर्तन अाउने छ। साझेदारीमा फाईदा उठाउन सकिने छ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) राम्रो कर्मफलले मन प्रफुल्ल हुनेछ।सामजीक नेतृत्व हात लागि हुने सम्भावना प्रवल छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) समयकाे माग अनुसार चल्न नसक्दा काममा पछि परिने सम्भावना छ।अाफ्ना कमजाेरीकाे फाईदा अरूले उठाउन सक्छन।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) परिबन्धले समस्या निम्ताउन सक्नेछ ।गाेपनियता बाहिरिनाले समस्या पर्ने छ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) मन मिल्ने साथि भेटिनुका साथै प्रेम र मित्रताकाे बन्धन कसिलाे हुने छ।टाढिएका साथिभाईसंग भेटघाट हुनेछ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) भाैतिक साधन जुट्नाले दिगाे काम प्रारम्भ हुनेछ।चुनाैति चिर्दै काम बनाउन सकिनेछ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) अरूका लागि बुद्धि खर्चिनुपर्ला ।सहयाेगी पछि हट्न सक्छन।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) अाफन्त र परिवारलाई समय दिनुपर्ने हुनसक्छ।हडबढीले समस्या निम्ताउन सक्छ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) मिहिनेत गर्दा राम्रो काम हातलागि हुन सक्छ।तारिफयाेग्य काम गर्दा मनग्य धन अार्जन हुन सक्छ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) वचन पुर्याउन नसक्दा अरूले अालाेचना गर्न सक्छन ।अरूकमे मुख ताक्ने बानीले याेजना अधुराे रहनेछ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) भेटघाटमा अलमलिनाले अाटेकाे काममा बाधा पुग्नेछ।स्वस्थका लागि खानपानमा सजक रहनुहाेला।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) अबसरकाे खाेजीमा निकै दाैडधुप गर्नुपर्ला ।यात्रा गर्दा दुख पाईनेछ।