आजकाे राशिफल वि.सं. २०७७ असोज- १८,आइतवार

  •   काभ्रे
  •   १८ आश्विन २०७७, आईतवार
  •   खबर न्युज नेपाल
0Shares

आज वि.सं. २०७७ असोज- १८,आइतवार । ई.सं.२०२० अक्टाेबर – ०४, शक संवत्-१९४२।

आजको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –

बिग्रन लागेका कतिपय सम्बन्धलाई भरथेग गर्न सहयोग गर्नेछ,बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ, घरपरिवारमा खटपट हुन सक्छ,आजको शुभ अंक १० रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
स्वस्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ,काम गरेरै प्रशंसा,पुरस्कार,ख्याति आदि पाइनेछ,आम्दानी प्रशस्तै बढ्नेछ,आजको शुभ अंक २ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –

अप्ठ्यारो परिस्थितिमा पनि आस मारेको काम बन्नाले उत्साह जाग्नेछ,रमाइलो भ्रमण सम्भावना छ,पौरख गरेर देखाउने समय छ,
आजको शुभ अंक ६ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

मानसिक तनाव उच्च विन्दुमा पुग्ने छ,आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ,नयाँ सवारी साधन प्राप्तिको योग छ,विभिन्न भौतिक साधन जुट्नेछन्,आजको शुभ अंक ५ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,शत्रुबाधा स्वतः हटेर जाला,समस्याहरू धेरै आउनेछन्,आम्दानी प्रशस्तै बढ्नेछ,आजको शुभ अंक १ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
बौद्धिकस्तर ओजलमा पर्ने भएकोले निर्णय गर्दा अलि विचार गर्नुपर्ला,चुनौतीहरू सजिलै पार लाग्नेछन्,पार्टनरसिपमा गरेको कार्य असफल हुने देखिन्छ,आजको शुभ अंक ४ रहेको छ ।

तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते)
जोश र जाँगर बढ्ने आफ्नै प्रयासले नयाँ कामहरू प्राप्त हुनेछन्,शरीरमा आरोग्य र स्फूर्ति बढ्नेछ,आर्थिक पक्ष पनि सबल बन्ने देखिन्छ,आजको शुभ अंक ४ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
कसैको कुरामा नलागी एकचित्त भै लक्ष्यतर्फ लम्कन सकिनेछ,आतिथ्यपूर्ण सम्मान पाइएला,आर्थिक समस्या पर्ने छ,नयाँ ज्ञान सिक्ने मौका छ,आजको शुभ अंक ९ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
नगद सापटी लिएका साथीहरूले समयमै ऋण नतिर्दा आर्थिक झन्झट आइलाग्न सक्छ,मित्रजनको सद्भाव कायम रहे पनि अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्ला,आजको शुभ अंक ७ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ,कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ,आजको शुभ अंक ८ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
सरसफाइ तथा सजावट सम्बन्धी काममा आकर्षित भइनेछ,अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छसुखद समाचारले अझ उत्साह बढ्नेछ,आजको शुभ अंक २ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
विगतका कमजोरीले दण्ड–जरिवानामा परिने सम्भावना छ,गोपनीयतामा ध्यान दिनुहोला,आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ,आजको शुभ अंक ३ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *