अस्मिता बराईलीको शब्द पवन परियारको संगित र आवाजमा “खेलवाड”( भिडियो सहित)

  •   काभ्रे
  •   १९ मंसिर २०७७, शुक्रबार
  •   खबर न्युज नेपाल
0Shares

अस्मिता बराईलीको शब्द पवन परियारको संगित र आवाजमा “खेलवाड”( भिडियो सहित)

लोक दोहोरी क्षेत्रका आधारमा धेरै गितमा आवाज मोडल गर्दै भित्रिएका पवन परियारको नयाँ कोशेली “खेलवाड” गित सार्वजनिक भएको छ।

सुमन ढकाल

आवाज पवन परियार र गायिका पुर्णकला बिसिको रहेको छ।अस्मिता बराईलीले शब्द कोर्दै परियार संगित भरेका हुन्। गितको भिडियो पनि राम्रो बनेको देख्न सकिन्छ। चर्चित मोडल सारिका केसी र पवन परियारको दर्दनाक अभिनयको संगार भिडियोलाई अनुपम जीले निर्देशन गरेका हुन्।

नमराज घिमिरेको छायांकनमा तयार पारिएको भिडियोलाई प्रबिन रेश्मीले सम्पादन/रंग भरेको भिडियोमा देखिन्छ।
भिडियोलाई पवन परियारको अफिसियल युटुव च्यानल मार्फत सर्बत्र बजारमा ब्यबस्थापन भएको छ।

पुरा भिडियो हेर्नुहोस्:

Leave a Reply

Your email address will not be published. Required fields are marked *