आजको राशिफल:-२०७७ ज्येष्ठ २२ गते बिहिबार

  •   काभ्रे
  •   २२ जेष्ठ २०७७, बिहीबार
  •   खबर न्युज नेपाल
0Shares

२०७७ ज्येष्ठ २२ गते बिहिबार
जेष्ठ शुक्लपक्ष ,त्रयाेदशी

आजकाे राशिफल:-

मेष : दिन खासै अनुकूल देखिदैन । आँटे अनुसार काम बन्न कठिन हुनेछ । मन विथोलिन सक्छ । ठूलो योजनाको काममा हात नराख्नु नै बेस हुनेछ ।
वृष : दिन अत्युत्तम छ । सन्तान सुख मिल्नेछ । व्यापार व्यवसायमा वृद्धि हुनेछ । प्रियजनसँग भेटघाट हुनेछ । मनोरञ्जन गरिनेछ ।
मिथुन : दिन उत्तम छ । कार्य प्रगतिमा गति थपिनेछ । शत्रु पराजित हुनेछन् । आत्मबल बढ्नेछ । मावली पक्ष सहयोगी रहनेछ ।
कर्कट : दिन राम्रो छ । स्वास्थ्य सबल रहनेछ । आफ्नो उत्कृष्ट मूल्याङ्गन हुनेछ । निर्णय क्षमता बढ्नेछ । मनमा चिन्ता कम हुनेछ ।
सिंह : दिन प्रतिकूल छ । प्रत्येक काममा सावधानीको आवश्यकता महसुस हुनेछ । ठूलो योजनाको काममा हात नहाल्नु बेस हुनेछ ।
कन्या : दिन उत्तम छ । सामाजिक कार्यक्रममा सहभागी भइनेछ । यश, कीर्ति मिलनेछ । सहकार्यमा आफ्नो वर्चस्व बढ्नेछ । तुला : दिन लाभदायक छ । वाक्शक्ति र अर्थशक्तिमा वृद्धि हुनेछ । खानपानका परिकार मिल्नेछ । इष्टमित्रसँग भेटघाट हुनेछ ।
वृश्चिक : दिन भाग्यवर्धक छ । पढाइ लेखाइ हुनेछ । अनुकूल परिणाम मिल्नेछ । उत्साहपूर्ण कार्य सम्पादन हुनेछ । पराक्रम बढ्नेछ ।
धनु : दिन प्रतिकूल छ । खर्च बढ्नेछ । व्यवहारिक समस्याले पिरोल्न सक्नेछ । अनपेक्षित कामले समय लिनेछ । धैर्य गर्नु बेस हुनेछ ।
मकर : दिन उत्तम छ । आम्दानीका प्रशस्त बाटाहरू खुल्नेछन् । कामप्रति विश्वास र जिम्मेवारी बढ्नेछ । आदार सत्कार मिल्नेछ कुम्भ : दिन सन्तोषजनक छ । कार्य प्रगतिमा गति थपिनेछ । उदारतामा वृद्धि हुनेछ । आटेको काममा सफलता मिल्नेछ ।
मीन : दिन राम्रो छ । धार्मिक क्षेत्रमा नेतृत्व बढ्नेछ । योजना अनुसार कार्यक्रम तय हुनेछ । तीर्थव्रत गरिनेछ । मनमा सन्तोष मिल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *