दुबै मृर्गाैला फेल भएका रामहरि दंगालकाे लागि सहयाेग अपिल

दुबै मृर्गाैला फेल भएका रामहरि दंगालकाे लागि सहयाेग अपिल   काभ्रेपलान्चोक जिल्ला बेथानचोक गाउँपालिका वडा नम्बर २ ढुखर्क हाल काठमाडौ नयाँ बानेश्वर बस्ने  ४० बर्षिय  रामहरि दँगाल दुबै मृगौला काम नगर्ने भइ विगत ४ महिना देखि उपचारको लागि नेपाल मेडिकल कलेज शिक्षण अस्पताल जोरपाटी अत्तरखेलमा उपचाररत हुनुहुन्छ उहाँको दुबै मृगौलामा समस्या देखिएको र उहाँको उपचारमा … Continue reading दुबै मृर्गाैला फेल भएका रामहरि दंगालकाे लागि सहयाेग अपिल