दुबै मृर्गाैला फेल भएका रामहरि दंगालकाे लागि सहयाेग अपिल

  •   काभ्रे
  •   ४ माघ २०७७, आईतवार
  •   खबर न्युज नेपाल
0Shares

दुबै मृर्गाैला फेल भएका रामहरि दंगालकाे लागि सहयाेग अपिल

  काभ्रेपलान्चोक जिल्ला बेथानचोक गाउँपालिका वडा नम्बर २ ढुखर्क हाल काठमाडौ नयाँ बानेश्वर बस्ने  ४० बर्षिय  रामहरि दँगाल दुबै मृगौला काम नगर्ने भइ विगत ४ महिना देखि उपचारको लागि नेपाल मेडिकल कलेज शिक्षण अस्पताल जोरपाटी अत्तरखेलमा उपचाररत हुनुहुन्छ उहाँको दुबै मृगौलामा समस्या देखिएको र उहाँको उपचारमा हालसम्म १० लाख भन्दा बढी रुपैयाँ खर्च भइसकेको र थप उपचारका लागि कुनै पैसा आफू र परिवार सङ नभएकोले सहयोगी हातसँग अपिल गर्दै सहयोगी मनहरु माँझ सबैको साथ र सहयोगले रामहरि दँगाललाई बचाउने उहाँको श्रीमती बिमला अधिकारी तथा भाइहरुबाट जानकारी आएको हुनाले यो सुचना सबै माझ पुर्याइदिनुहुन हार्दिक अपिल गर्दछौं ।

सहयोगको लागि सानिमा बैंक कुमारीपार्टी शाखामा रहेको रामहरि दंगालकाे  005011030000028 खाता नम्बर मा अाफुले सक्ने रकम सहयाेग गरिदिनुहाेला । मोबाइल नम्बर 9843003708 , 9860431071मा सम्पर्क गर्नु होला ।

“सेवा नै धर्म हाे “

Leave a Reply

Your email address will not be published. Required fields are marked *