ATM ताेडि रकम निकाल्न खोज्ने पक्राउ/कुलेश्वर

  •   काभ्रे
  •   १७ कार्तिक २०७७, सोमबार
  •   खबर न्युज नेपाल
0Shares

         ATM  खोली रकम निकाल्न खोज्ने पक्राउ ;-

काठमाडौं  महानगरपालिका १४ कुलेश्वर स्थित  माछापुच्छ्रे बैंकको एटीएम  ताेड्नेलाई प्रहरीले पक्राउ गरेकाे छ ।

२०७७ कार्तिक १६ गते राती अन्दाजी २३:१५ बजेको समयमा  कुलेश्वर स्थित माछापुच्छ्रे बैंकको ATM तोडफोड गरीरहेकै अवस्थामा कैलाली टिकापुर नगरपालिका वडा नं ९ घर भई काठमाडौं बानेश्वर वस्ने प्रज्वल खाँढलाई प्रहरीले पक्राउ गरेकाे हाे ।खाँडलाई अावश्यक कारवाहि अगाडि बढाईएकाे प्रहरीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *