
युवा गायक गोपाल तिमल्सिनाले २०७८ काे नयाँ गाई जात्रा काेशेली ” खै के खै के “बजारमा सार्वजानिक गरेका छन । काभ्रेपलाञ्चाेक जिल्ला बेथानचाेक गाउपालिकामा जन्मिएका गाेपालले दुई दर्जन भन्दा माथी गीत गाईसकेका छन ।” खै के खै के” २०७८काे गाईजात्रा प्रस्तुतिले सम्पुर्ण दर्शक श्रोताको मन जित्नेमा गाेपाल विश्वस्त छन।
भिडियाे यहाँ हेर्नुहाेला:-
अहिलेको समसामायिक राजनितिक घटना लाई प्रमुख ब्यङ्य रहेको गाईजात्रामा तिमल्सिनाकाे आफनै स्वर शब्द लय मा प्यारोडी गीत मा अभिनय तथा निर्देशन रहेको छ भने साथमा अन्य कलाकार हरु को पनि बेजोड प्रस्तुति रहेको छ