हेर्नुस आज तपाईंको भविष्यफल भाद्र ४ गते विहिबार

  •   काभ्रे
  •   ४ भाद्र २०७७, बिहीबार
  •   खबर न्युज नेपाल
0Shares

आज वि.सं.२०७७ साल भाद्र ४ गते बिहीबार । सन् २०२० अगष्ट २० तारिख ।

आजको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) दिन शुभ रहेकाे छ। मनोरन्जनमा खर्च हुनेछ । सन्ततिबाट खुशी मिल्नेछ । बौद्धिकज्ञानमा प्रगति हुनेछ । व्यापारमा फाइदा मिल्नेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) स्वास्थ्यमा समस्या आउनेछ ।मित्रतामा दरार आउनेछ । हिँड्डुलबाट समस्या आउनेछ । घरायसी विवाद हुनेछ । यात्रा कठिनाइ हुने हुँदा लामाे दुरीकाे यात्रा तय नगरेकै राम्राे।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) राम्रा तथा देखिने काम काम गर्न सकिनेछ । सन्ततिबाट खुशी मिल्नेछ । शिक्षामा प्रगति हुनेछ । व्यापारमा फाइदा मिल्नेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) निर्णय क्षमतामा बृद्धि हुनेछ । काममा प्रशंसा मिल्नेछ । राजनीतिक मोह जाग्नेछ । नयाँ ठाउमा लगानि गर्ने बाताबरण बन्नेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) भाग्य तथा समयले साथ दिनेछ। दाजुभाइको साथ मिल्नेछ । छोटो यात्रा हुनेछ । पारिवारिक जिम्मेवारी थपिनेछ

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) धनको जोहो बढ्नेछ । बाेलीले साथ दिनेछ । आफन्तको सहयोगले सम्पत्ति बढ्नेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) नया जिम्मेवारीमा व्यस्तता बढ्नेछ । हतारमा काम बिग्रिनेछ । हिड्डुलमा सास्ती बढी हुुुनेछ । रमाइलोमा दिन बित्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) यात्रा झन्झटिलो हुनेछ । पैसाको अभाव रहनेछ । मानसिक परेशानी बढ्नेछ । स्वास्थ्यले साथ दिनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) छोटो दुरिको यात्रा हुनेछ । कृषिधनको प्राप्ति मिल्नेछ । धनको इच्छा पूर्ति हुनेछ । व्यापारमा फाइदा मिल्नेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) ठुलाबडाको साथ मिल्नेछ । राजनीतिमा अवसर पाइनेछ , रोजगारीको सम्भावना रहनेछ । सानो यात्रा हुनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) अरुको काम गर्नुपर्नेछ । पुराना काम सुरु हुनेछन् । धर्ममा रुचि जानेछ । सामाजिक कार्यमा व्यस्त भइनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) प्रेममा प्रशन्न्नता बढ्नेछ । धनको सहयोग मिल्नेछ । स्वास्थ्यमा समस्या हुनेछ । गल्तीले अपमान हुन सक्नेछ । काममा बाधा आउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *