सङ्गीतकार बिष्णु तामाङ र कोपिला न्यौपानेको ‘लाएउ नजर’ भिडियो सहित बजारमा

  •   काभ्रे
  •   २४ श्रावण २०७७, शनिबार
  •   खबर न्युज नेपाल
0Shares

श्रावण २४ गते

गायक तथा सङ्गीतकार बिष्णु तामाङ र कोपिला न्यौपानेको ‘लाएउ नजर’ म्युजिक भिडियो सहित बजारमा आएको छ । गीतमा कोपिला न्यौपाने र बिष्णु तामाङको स्वर रहेको छ भने लय शब्द बैकुन्ठ न्यौपानेको रहेको छ । गीत शङ्करा रेकडिङ स्टुडियो बाग बजारमा रेकडिङ भएकाे हाे ।सञ्जीव ठकुरी र आयुष्मा कार्कीको अभिनय भएकाे गित बजारमा आएको हो ।
गीतले माया पिरती सम्बन्धि कथा प्रस्तुत गर्दै जीवन्त अभिनय मार्फत दुरुस्त उतार्ने प्रयास गरेको छ । भिडियो सञ्जीव ठकुरीको निर्देशनमा मिलन्स फिल्म्समार्फत सार्वजानिक भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *