संजिव ठकुरिको अभिनयमा “ए है रेशम” बोलको गित सार्वजनिक भएकाे छ।

संजिव ठकुरिको अभिनयमा “ए है रेशम” बोलको गित सार्वजनिक भएकाे छ।
विश्व काेराेना महामारि फैलिरहेको अबस्थामा पनि आफ्नो कार्यलाई निरन्तर्ता दिदै यस गित सार्वजनिक भएको ठकुरी बताउँछनन्।संगित संयाेजन चर्चित एरेन्ज बिष्णु तामाङ्को रहेकाे छ ।

लोकगित क्षेत्रको मोडलिङ् बाट आफ्नो धेरै दर्सक स्रोता माझ चिनिनु भएका ठकुरि निर्देशन गरेर अझ धेरै दर्सक कमाउछु भन्ने भावनाले अगाडि बढिरहनु भएको छ। अरु गितहरु जस्तै यो गीत बाट पनि यस्तै अपेक्षा गरेका छनन्। दिनेश भुजेलकाे शब्द संगित रहेकाेयस गीतमा स्वर दिनेश भुजेल र पार्वती कार्कीको रहेको छ। यस गितलाई निर्देशन संजिव ठकुरी गर्नु भएको छ। रोशन धिताल ले भिडियोको सम्पादक गरि अभिनय सन्जिव ठकुरी/अर्चना काउचा मगरले गर्नु भएको छ। भिडियो निर्माता लक्ष्मि कार्किकाे भएकाे हाे भने उत्पादक वितरक भिमेश्वर डिजिटल ले गरेको छ।