११ करोड ८२ लाख ९२ हजार १ सय १६ रुपैया जरिवना र ३ वर्ष कैद भुक्तान गर्न बाँकी अभियुक्तलाई बनेपाबाट पक्राउ

बनेपा, असाेज ८ गते काभ्रेपलाञ्चाेक जिल्ला    इलाका प्रहरी कार्यालय बनेपाकाे प्रमुख प्रहरी निरिक्षक  योगेन्द्र तिमल्सिना नेतृत्वको टोलीले बैकिङ्ग कसुरमा ११ करोड ८२ लाख ९२ हजार १ सय १६ रुपैया जरिवना र ३ वर्ष कैद भु क्तान गर्न बाँकी रहेको एक अभियुक्तलाई बनेपाबाट पक्राउ गरेका  छन । क्यापिटल मर्चेन्ट बैकका बचतकर्ताहरुको रकम हिनामिना गरेको अभियोगमा तत्कालिन … Continue reading ११ करोड ८२ लाख ९२ हजार १ सय १६ रुपैया जरिवना र ३ वर्ष कैद भुक्तान गर्न बाँकी अभियुक्तलाई बनेपाबाट पक्राउ