“सिन्धुलिकाे जुनारै रसिलाे” सार्वजनिक (भिडियाेसहित)

  •   काभ्रे
  •   ७ भाद्र २०७७, आईतवार
  •   खबर न्युज नेपाल
0Shares

सिन्धुलिकाे जुनारै रसिलाे सार्वजनिक (भिडियाेसहित)

काठमाडौं /भाद्र ७ गते

स्मृति गाैतम र लाेकेन्द्र तामाङकाे स्वर रहेकाे “सिन्धुलिकाे जुनारै रसिलाे “लाेक दाेहाेरि गीत सार्वजनिक भएकाे छ ।

डिएआर मुभिजकाे अफिसियल च्यानलबाट सार्वजनिक भएकाे उक्त गीतमा शब्द लाेकेन्द्र तामाङ र छवि श्रेष्ठ, संगीत शुन्दर सुनाम, एरेन्ज विष्णु तामाङ, रेकर्डिङ सागर पुन, मास्टरिङ कुमार पुन सानुकाे रहेकाे छ भने शंकरा डिजिटल मा गीत रेकर्डिङ गरिएकाे हाे ।

भिडियाे हेर्नुहाेस :-

गीतमा सन्जिव ठकुरिकाे निर्देशन तथा काेरियाेग्राफि रहेकाे छ भने सन्जिव ठकुरि स्वयम र आयुष्मा कार्किकाे अभिनय रहेकाे छ । प्रकाश खड्काकाे छायांकन र पदम सुवेदिले सम्पादन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *