विप्लव समुहकाे कार्यकर्तालाई प्रहरीले पक्राउ/बनेपा

  •   काभ्रे
  •   ९ मंसिर २०७७, मंगलवार
  •   खबर न्युज नेपाल
0Shares

विप्लव समुहकाे कार्यकर्तालाई प्रहरीले पक्राउ गरेकाे छ ।
काभ्रेपलान्चोक जिल्ला बनेपा नगरपालिका वडा नं १७मा ईलका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक याेगेन्द्र तिमिल्सिनाकाे टाेलिले पक्राउ गरेका हाे ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक   रविकुमार पाैडेलले दिएकाे विशेष सुचनाका अाधारमा तिमिल्सिनाकाे टाेलिले सिपाली चिलाउने गाविस  साविक वडा नं ३ र हाल राेशि गाउपालिका  वडा नं ६ चम्फागाउ बस्ने प्रताप लामाकाे छाेरा २७ वर्षका सन्देश भनिने बुद्धिलाल लामालाई नियन्त्रणमा लिईएकाे हाे ।
लामा  विप्लव समुहको  जिल्ला कमिटी सदस्य रहेकाे खुल्न अाएकाे  र  अन्य अनुसन्धानका लागि  नियन्त्रणमा लिईएकाे निरिक्षक तिमिल्सिनाले  बताएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *