राजेश थापाकाे संगित रहेकाे “एप्पल जुसैमा ” डिजिटल बजारमा

  •   काभ्रे
  •   १४ आश्विन २०७८, बिहीबार
  •   खबर न्युज नेपाल
0Shares

एप्पल जुसैमा बाेलकाे गित सार्वजनिक भएकाे छ ।

भगवती न्याैपानेकाे शब्द रहेकाे निकै राम्राे डान्सिङ गित “एप्पल जुसैमा ” डिजिटल बजारमा सार्वजनिक भएकाे छ।

राजेश थापाकाे संगित रहेकाे गितमा प्रथम भ्वाईस अफ नेपालको बिजेता सि डी विजय अधिकारी र समीक्षा अधिकारीकाे अावाज सुन्न सकिने छ ।

भिडियाे यहाँ हेर्नुहाेस

किङ स्टुडियाेमा रेकर्डिङ भएकाे गितमा मुनाल शिशिर काेईरालाकाे निर्देशनमा भिडियाे बनेकाे छ भने  उत्सव दाहालले छायांकन गरेका छन ।सुधिर श्रेष्ट र पुजन घिमिरेको अभिनय रहेको उक्त म्युजिक भिडियो गीतकारको आफ्नै भगवती न्यौपाने नामको यूट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *